लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि

रुपन्देही- लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ। कोभिड-१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो। सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री प्रकाशशरण महतले निर्देशन दिएका छन्। पुस मसान्तसम्ममा मुलुकको विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब नाघेको छ। पछिल्लो ६ महिनामा रेमिट्यान्स २५ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो ६ महिनामा नेपालले बेहोर्यो ६९३ अर्ब रुपैयाँ बारबार व्यापार घाटा बेहोरेको छ।

सुविधासम्पन्न होटेलसँंगै रारामा पर्यटकको आगमनमा वृद्धि

मुगु– रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो, रारा ताल । राराको यही विशिष्ट सौन्दर्यमा रमाउनकै लागि हजारौं डलर खर्च गरेर विदेशीहरू घुम्न आउने गर्छन् । विदेशी मात्र होइन, आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँ सुविधासम्पन्न होटलहरु पनि खोल्न थालिएका छन् […]

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बढे पर्यटक

मानव निर्मित पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिड–१९ का कारण विगत दुई वर्ष प्रायः न्यून संख्यामा संग्रहालयमा पर्यटक आगमन भए पनि चालू आर्थिक वर्षको आठ महिनामै विदेशी पर्यटक ५७ प्रतिशतले वृद्धि भएको छ । पोखराको घारीपाटनमा रहेको उक्त संग्रहालयमा अवलोकन गर्न आउने विदेशी पर्यटकसहित सार्क मुलुक र आन्तरिक […]

मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढे

२१ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी […]

मुस्ताङमा पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा […]

मुस्ताङमा पर्यटक खचाखच, भरिए हाेटल

काठमाडाैँ- हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो। यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको […]

पूर्वाधार निर्माणमा विदेशी लगानी आवश्यक : अर्थमन्त्री

२४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा वृद्धि हुन बचत बढ्न जरुरी रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा मन्त्री शर्माले ९० प्रतिशत खर्च गर्ने प्रवृत्तिले बचत बढ्न नसकेको बताए । ‘बचत गर्ने संस्कार नहुँदासम्म पूर्वाधारको क्षेत्रमा लगानी बढ्न सक्दैन,’ शर्माले […]

ढोरपाटन आउनेको संख्या बढ्यो, राजस्व पनि वृद्धि

बागलुङ : शान्त र मनोरम वातावरण रहेको नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटकको आमगनमा वृद्धि भएको छ। पर्यटकसँगै चालु आर्थिक वर्षमा राजश्व समेत वृद्धि भएको छ। ढोरपाटन सडक सञ्जालले जोडिनु पूर्व आन्तरिक पर्यटक समेत निकै कम पुग्ने गर्थे। विदेशी मात्रै शिकार खेल्न आउने गर्थे।उनीहरु पैदल यात्रा नभई सोझै हेलिकप्टर मार्फत ढोरपाटन पुग्ने गर्थे। सडकको पहुँच, होटल सुविधा र तीव्र प्रचारप्रसारले गर्दा अहिले बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन्। ढोरपाटनमा

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि

कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ । अहिले मुख्य सिजन भएकाले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि उपयुक्त सिजन सेप्टेम्बरदेखि …

एमाले महाधिवेशनले आन्तरिक पर्यटनमा वृद्धि

नेपाल पर्यटकीय सम्भावनाको प्रचुर खानी भएको मुलुक हो । प्राकृतिक सम्पदाले भरिपूर्ण भएको हाम्रो मुलुकमा अवलोकन गर्न बर्सेनि लाखौं बाह्य पर्यटकले खचाखच रहन्थ्यो । नेपाल आन्तरिक तथा बाह्य पर्यटकका निमित्त प्रमुख पर्यटकीय गन्तव्य स्थल पनि हो । तर, लाखौंको संख्यामा नेपाल भित्रिने विदेशी पर्यटक अहिले ठप्पजस्तै छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ […]