चोलेन्द्रमाथि महाअभियोग लगाउन एमाले र लोसपा असहमत

काठमाडौं । महाअभियोग सिफारिस समितिले तयार पारेकाे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फरक मत राखेका छन् । ११ सदस्यीय समितिमा ६ जना महाअभियोगको पक्षमा रहेका छन् भने ५ जना विपक्षमा रहेका छन् । प्रतिवेदनको अन्तिम निष्कर्षमा एमाले र लोसपाका सदस्यहरुले महाअभियोगका लागि प्रमाण नपुग्ने भन्दै फरक मत […]

सम्बन्धित सामग्री

लोसपा त्यागेर एमाले प्रवेश गरे एकबाल मिया

२२ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ । महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच […]

ओली–महन्थ छलफल, एमाले–लोसपा तालमेल प्रयास

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे । ‘अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो,’ ती नेताले भने […]

“लोसपा कांग्रेस र एमाले दुवै गठबन्धनमा नरहने भयो”

काठमाडौं, २ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले आफ्नो दल एक्लै चुनावमा जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । “लोसपा अहिलेसम्म कुनै गठबन्धनमा छैन । लोकतान्त्रिक गठबन्धनमा जाने भनेर बसेका हौं । प्रधनमन्त्रीले टुंग्याउने भने पनि केही प्रगति भएको छैन । हामीलाई इन्गेज गरेर मात्र राखेको देखियो । गठबन्धनसँग पनि सहकार्य […]

लोसपा नेता गुप्ता एमाले प्रवेश गर्ने

९ असार, काठमाडौं । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् । पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले अनलाइनखबरसँग […]

बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेककुमार चौरसियाले ३ हजार ४६८ मत प्राप्त गरे। एमालेका गम्भिरा साह तेलीले १ हजार ८८९ प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष तथ […]

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी […]

लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

वीरगंजः मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका नेता शिव पटेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार बहुदरामाई नगरपालिका १ पिपरामा आयोजित नगर स्तरीय कर्याकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा सहभागी हुँदै पटेलले एमालेमा आबद्ध भएको घोषणा गरेका हुन्। अहिले मधेशी दल अन्य दलसँग बिक्री भएको आरोप समेत उनले…

वीरगञ्जका राजेशमानले छाडे लोसपा, एमाले प्रवेश गर्ने

२८ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट […]

मधेसमा एमाले-लोसपा गठबन्धन

काठमाडौं, माघ १२ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसप) ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ । केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का […]

मधेसमा एमाले-लोसपा गठबन्धन

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ ।केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच सम्बन्ध राम्रो थियो । ठाकुर र महतोले ओलीलाई सहयोग गरेको विषयलाई लिएर जसपामा विवाद भयो । जसपाका ठाकुर, महतो, शरत्सिंह भण