लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

वीरगंजः मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका नेता शिव पटेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार बहुदरामाई नगरपालिका १ पिपरामा आयोजित नगर स्तरीय कर्याकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा सहभागी हुँदै पटेलले एमालेमा आबद्ध भएको घोषणा गरेका हुन्। अहिले मधेशी दल अन्य दलसँग बिक्री भएको आरोप समेत उनले…

सम्बन्धित सामग्री

पर्सामा मधेशवादी नेता एमाले प्रवेश गर्ने क्रम जारी, शिव पटेल लोसपा छाडेर एमालेमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा साबिक राजपाका महामन्त्री शिव पटेल नेकपा एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई केही दिन अघि भेटेका पटेल शनिबार आफ्नै गाउँमा कार्यक्रम गरेर एमाले प्रवेशको घोषणा गर्दैछन् । पर्सा क्षेत्र नम्बर ३ बहुदरमाइ नगरपालिकाको मेयरमा ६ सय मतले पराजित भएका पटेल पछिल्लो समय लोसपामा थिए […]