लोसपा त्यागेर एमाले प्रवेश गरे एकबाल मिया

२२ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ । महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच […]

सम्बन्धित सामग्री

टिकट पक्का भएपछि लोसपा नेता मिया एमाले प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सदस्य एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार बिहान  मियालाई बालकोटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका...

पार्टी छोड्ने हतारो, एकाबिहानै लोसपा छोडेर एमालेमा प्रवेश

काठमाडौं । शनिबार एकाबिहानै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका निवर्तमान सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । विहान साढे ५ बजेतिर मिया एमाले प्रवेश गर्न बालकोटस्थित ओली निवास पुगेका थिए । उनलाई एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरलले पार्टीमा स्वागत गरेको जनाइएको छ । […]