काठमाडौं : उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा अब कहिल्यै लोडसेडिङ नहुने बताएका छन्। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा पौडेलले आयोजना नेपालका लागि महत्वपूर्ण भएको बताए।
‘एकातिर हामी हाम्रो पूँजीलाई संगठित गर्न सक्छौँ र देश विकासमा योजना दिन सक्छौँ भन्ने सन्देश दिएको छ। यो महत्वपूर्ण पाठशाला बन्न…