शाओमीको नेपालमा पाँच वर्ष पूरा

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा पाँच वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुंगाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्राण्डको प्रतिबद्धता जनाउने कम्पनीको भनाइ छ । सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्राण्डमध्ये […]