बागमती प्रदेशमा सत्ता परिवर्तनको चलखेल भइरहँदा प्रदेश १ भने शान्त देखिएको छ । प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका छन् । सरकारमा सहभागी दलमध्ये प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस हो । उक्त दल ५ वटा मन्त्रीसहित सरकारमा सहभागी छ । राई नेतृत्वको सरकार निर्माणका क्रममा आधा–आधा कार्यकाल गर्ने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले बताए । यद्यपि अहिले त्यस विषय कुनै छलफलमा नरहेको उनको भनाइ छ ।‘त्यसबेला मौखिक हि