प्रदेश १ सरकार परिवर्तन : कांग्रेसमा 'चलखेल' को आशंकाले अनिर्णित

विराटनगर : यतिबेला प्रदेश १ मा सरकार फेरिने कि नफेरिने विषय अलमलमा परेको छ। पाँचदलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेसभित्र 'चलखेल' भएको आशंकाले गर्दा प्रदेश सरकार फेरिने वा नफेरिनेमा ‘उल्झन’ भएको हो।प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक कात्तिक ७ गते आइतबार मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि छलफल हुने र सोही दिन मत विभाजन हुने गरी बैठक आह्वान गरिएको थियो।तर, प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा&nbs

सम्बन्धित सामग्री

सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले राजीनामा दिएका छन् । आचार्यले मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी  विज्ञप्ती मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम बुधवारदेखि लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।  एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुण २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले निय...

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले राजीनामा दिएका छन् । आचार्यले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएको हो ।

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले राजीनामा दिएका छन् । आचार्यले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएको हो ।

संकटमा प्रदेश १ सरकार : माधव पक्षीय नेता भन्छन्- पार्टी फुटे सरकार ढाल्छौँ

‘अध्यादेश जारी हुनेबित्तिकै त्यही दिन पार्टी दर्ता गर्ने भन्ने कुरा छ । हामी तयारी अवस्थामा छौँ । दल दर्ता हुनासाथ कित्ता क्लियर हुन्छ,’ उनले भने, ‘जे भए पनि नयाँ पार्टी बनेपछि प्रदेश सरकार परिवर्तन हुन्छ ।’