कुकुरको हत्या प्रकरण : जनावर प्रेमीले बालक कुटे, घरमा तोडफोड गरेपछि प्रहरी दबाबमा

काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरे । चैत १८ मा ८ बर्षको बालकललाई टोकेपछि आफन्तले कुकुर मारेका थिए । कुकुरको हत्यापछि काठमाडौंबाट गएको एउटा समूहले ८ बर्षको बालकलाई कुटपिट गरे ।कौशिला लामाको नाबालक छोरा बस्ने स्थानीय बुईमा तामाङको घर तोडफोड गरे । कौशिलाको छोरा कुटपिट र घर तोडफोडपछि धुलिखेल–४ स्थित २८ किलोका स्थानीयले तोडफोड गर्ने समूहलाई पक्राउन गर्न प्रहरीलाई दबाब दिएका छन् ।यता, कुकुर मार्ने दुईजना पुरुषलाई पक्राउ गरेर कारबाही गर

सम्बन्धित सामग्री

महिला प्रहरी हत्या प्रकरण: कसरी ल्याए झाँक्रीले तालिम केन्द्रको पेस्तोल ?

महिला प्रहरी माथि गोली प्रहार गरि हत्या गर्ने सहायक प्रहरी हवलदार यमबहादुर झाँक्रीले आफू कार्यरत नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रकै पेस्तोल लिएर आएको बयान दिएका छन्।...

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]

असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा

काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबनि थालेको छ । राजधानी दैनिकले असई यादव हत्या प्रकरण छानबिनमा सशस्त्र प्रहरी बल गम्भीर नभएको तथ्यसहितको समाचार प्रकाशित गरेकै दिन सशस्त्र […] The post असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सशस्त्रका असई हत्या प्रकरण : एक प्रहरी जवान पक्राउ

सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव हत्या प्रकरणमा  एकजना प्रहरी जवान पक्राउ परेका छन‌्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा...

बडुवाल हत्या प्रकरण किनारा नलाग्दै कैलालीको लम्की पुनः तनावग्रस्त

महिना दिन नपुग्दै कैलालीको लम्की पुनः तनावग्रस्त बनेको छ । भूपेन्द्र बडुवाल हत्या प्रकरण किनारा नलाग्दै बिहीवार ट्रकको ठक्करबाट १ महिलाको मृत्यु भएपछि लम्की पुनः तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टका अनुसार ट्रकको ठक्करबाट टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ ।  स्थानीय...

संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट

संखुवासभा । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको प्रारम्भिक […] The post संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा हत्या प्रकरण :  धरानबाट गएको प्रहरी टोलीले थाल्यो अनुसन्धान

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ । सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो । सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ । शव यत्रतत्र छरिएकाले लखेटीलखेटी […]

अस्मिता हत्या प्रकरण : अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ । शनिवार परशुराम नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक वनमा मृत फेला परेकी २६ वर्षीया धामीको हत्या घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै […]