महिला प्रहरी हत्या प्रकरण: कसरी ल्याए झाँक्रीले तालिम केन्द्रको पेस्तोल ?
महिला प्रहरी माथि गोली प्रहार गरि हत्या गर्ने सहायक प्रहरी हवलदार यमबहादुर झाँक्रीले आफू कार्यरत नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रकै पेस्तोल लिएर आएको बयान दिएका छन्।...
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ। मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्।
किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका…
कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् । जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का […]