सशस्त्रका असई हत्या प्रकरण : एक प्रहरी जवान पक्राउ

सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव हत्या प्रकरणमा  एकजना प्रहरी जवान पक्राउ परेका छन‌्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा...

सम्बन्धित सामग्री

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]

माया हत्या प्रकरण : आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

मायाको हत्या गरेको अभियोगमा बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।