एमसीसीविरुद्ध क्रान्तिकारी युवा लिगको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ। एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै क्रान्तिकारी युवा लिगले प्रदर्शन गरेको हो। बुधबार काठमाडौँमा र्‍यालीसहित भएको विरोध प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ। क्रान्तिकारी माओवादीले एमसीसीको निरन्तर विरोध गर्दै आइरहेको छ।

सम्बन्धित सामग्री

युवा संघको सरकारविरुद्ध प्रदर्शन

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो। युवाहरूले विभिन्न प्ले–कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका थिए।

भष्ट्राचार विरुद्ध युवा संघको प्रदर्शन (फोटोफिचर)

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भष्ट्राचार विरुद्ध प्रदर्शन गरेको छ।

अर्थमन्त्रीविरुद्ध युवा संघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । बजेट निर्माणका बेला मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका मन्त्री शर्मालाई हटाउन माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।सोमबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा मन्त्री शर्मामाथि लागेका आरोपहरुबारे छानबिन हुनुपर्ने माग राखेका थिए । अर्थमन्त्री शर्माले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेका छन् ।

युवा संघद्वारा मूल्यवृद्धिलगायतको विरोध गर्दै प्रदर्शन (तस्बिरहरु)

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शन गरेको छ । सो क्रममा उनीहरुले सभामुख र मन्त्रीको समेत आलचेना गरेका थिए । राजधानीको नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न नारा अंकित ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सभामुखविरुद्ध युवा संघको प्रदर्शन

३ फागुन, काठमाडौं। नेकपा एमालेको युवा संगठन युवा संघले सडकमा सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य देखाएर सभामुखविरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित सडकमा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरकेा हुन् । उनीहरुले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा […]

अध्यादेशविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। युवाहरुले उक्त अध्यादेश खारेज गर्न माग गरेका छन्। सरकारले प्रमाणिकरणका लागि पठाएको उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी थिइन्। एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई दल विभाजनका लागि सहज […]

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता […]

सरकारविरुद्ध ओली निकट युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले केपी ओली निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा उक्त प्रदर्शन गरिएको हो। मंगलबार राजनीतिक दल सम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌बाट पारित भइ प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ। एमाले विभाजनका लागि उक्त अध्यादेश ल्याउन लागिएको भन्दै युवा संघले सरकारविरुद्ध […]

बाँदरको भेषमा युवा सङ्घद्वारा प्रदर्शन

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा सङ्घ नेपालका कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरको जस्तो मुकुन्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसैको विरोधमा युवा सङ्घले लगातार प्रदर्शन गरिरहेको […]

राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित

राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित भएको छ । युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तय गरेको थियो ।  सो प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने संघले जनाएको छ ।  एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ । युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्...