युवा संघद्वारा मूल्यवृद्धिलगायतको विरोध गर्दै प्रदर्शन (तस्बिरहरु)

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारलगायतको विरोधमा प्रदर्शन गरेको छ । सो क्रममा उनीहरुले सभामुख र मन्त्रीको समेत आलचेना गरेका थिए । राजधानीको नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न नारा अंकित ब्यानरसहित प्रदर्शन गरेका थिए ।  

सम्बन्धित सामग्री

एनसेलको सेयर खरिद बिक्रीविरुद्ध विरोध प्रदर्शन

एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ। बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले काठमाडौंको शान्तिबाटिका विरोध प्रदर्शन गरेका हुन्।...

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।...

मल माग्दै कैलालीमा विरोध प्रदर्शन

काठमाडौँ । रोपाइँको सिजन सुरु भइसक्दासमेत सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ(क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी विशेष समिति सदस्य विनोद विष्ट कैलाली सचिव गणेश […]

मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन

मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घ

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

एमसिसीको विरोध गर्दै प्रदर्शन

वीरगञ्ज – अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसीको विरोध गर्दै आइतबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ। एमसिसीको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) निकट युवा संघले वीरगञ्जमा एमसिसीको विरोध गर्दै जुलुस निकालेको हो। उनीहरूले जुलुस निकाल्दै अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसीलाई राष्ट्रघाती भएको बताएका थिए। एमसिसी राष्ट्रघाती भएको भन्दै यसलाई कुनै हालतमा पारित गर्न नहुने उनीहरूको भनाइ […]

जनमत पार्टीविरुद्ध जसपाको विरोध प्रदर्शन

वीरगंजः जनता समाजवादी पार्टीका पर्सा-बाराका महिला नेतृहरूले जनमत पार्टीविरुद्ध वीरगंजमा विरोध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो वीरगंज घण्टाघरमा उनीहरुकले करिब आधा घण्टा विरोध प्रदर्शन गरेका हुन्। माघ ५ गते जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीले कालो झन्डा देखाएर दुर्व्यवहार गरेकोमा प्रदर्शन गरिएको नेतृ करिमा…

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डाैको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ । पछिल्लाे ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे ...

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघरमा थारुहरुको विरोध प्रदर्शन

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।