सरकारविरुद्ध ओली निकट युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले केपी ओली निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा उक्त प्रदर्शन गरिएको हो। मंगलबार राजनीतिक दल सम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌बाट पारित भइ प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ। एमाले विभाजनका लागि उक्त अध्यादेश ल्याउन लागिएको भन्दै युवा संघले सरकारविरुद्ध […]