संघीय प्रहरी ऐन नबनेसम्म पुरानै ऐनअनुसार काम हुने, के होला सात प्रदेशमा खटिएका एआइजीको? :: Pahilopost.com

काठमाडौँ : संघीय प्रहरी ऐन नबनेसम्म पुरानै ऐन अनुसार काम कारबाही हुने नेपाल प्रहरीले जनाएको छ।  संघीय प्रहरी ऐन बन्ने क्रममा रहेकाले संक्रमणकालीन अवस्थामा पुरानै ऐन अनुसार काम हुने शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए।  डिआइजी कार्कीले भने, 'संक्रमणकालीन अवस्था भएकाले अहिले

सम्बन्धित सामग्री

प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिसँगै लिन सकिन्छ यी सेवा

काठमाण्डौ – सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवासँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य काम पनि गर्न थालेका छन् ।  नयाँ, संस्थागत र पुनः श्रम स्वीकृतिसँगै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले कामको माग निर्धारण, अनुगमन, मूल्याङ्कन लगायतको काम पनि गर्न सुरुवात गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  यसअघि प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृति सम्बन्धी सेवा मात्रै प्रदान हुँदै आएको थियो ।  तर पछिल्लो समय भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा...

सातै प्रदेशमा प्रशिक्षण दिँदै एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीभित्र अनुशासनहीन काम बढ्दै गएको निष्कर्षसहित सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने भएको छ । पार्टी नीति, सिद्धान्त, विधानविपरीतका गतिविधि बढेको निष्कर्षसहित एमालेले प्रशिक्षण दिन लागेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललिपुरमा मंगलबार बसेको एमाले अनुशासन आयोग बैठकले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको आयोगका अध्यक्ष केशव बडालले […] The post सातै प्रदेशमा प्रशिक्षण दिँदै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

सूचना महामार्गको काम सर्वोच्चको आदेशले दुई वर्षदेखि ठप्प

काठमाडौं । सर्वोच्च अदालतले दुई वर्षअघि आन्तरिम आदेश दिएको एउटा मुद्दा समयमै किनारा लाग्न नसक्दा दुई प्रदेशमा तीव्र गतिको इन्टरनेट सेवा प्रवाह गर्ने परियोजना अलपत्र परेको छ । देशका अन्य प्रदेशमा सूचना महामार्गको काम तीव्र गतिमा अघि बढिरहँदा गण्डकी र लुम्बिनी प्रदेशमा भने काम समेत सुरु हुन सकेको छैन । नेपाल दुरसञ्चार प्राधिकरण्का अनुसार प्रदेश […]

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलाे’ हुने एमालेकाे निष्कर्ष !

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकल...

प्रदेशमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकार गठन भएको चार वर्ष बितिसक्दा पनि संघीय सरकारले कानुन नबनाइदिएका कारण कतिपय काम अघि बढ्न नसकेको बताउनुभयो । स्थानीय तह र प्रदेश […]

बागमतीका मुख्यमन्त्रीले भने : काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाइदेऊ

२६ मंसिर, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय सरकार मातहत काम नगरी बस्ने कर्मचारीलाई प्रदेशमा खटाउन आग्रह गरेका छन् । हेटौंडामा आइतबार शुरु अन्तर प्रदेश समन्वय बैठकमा मुख्यमन्त्री पाण्डेले मुख्य सचिव शंकरदास बैरागीलाई लक्षित गर्दै प्रदेशमा काम गर्न कर्मचारीको अभाव भएकाले संघीय सरकार मातहत काम नगरी बस्नेहरुलाई प्रदेशमा खटाउनुपर्ने बताएका हुन् । उनले कर्मचारी […]

प्रदेशमा मौलाएको कुशासन र विकृति

अहिले केही प्रदेशमा सत्ता गठबन्धनलाई भागबन्डा पु-याउनकै लागि राज्यकोषमा करोडांै व्ययभार थप्दै मन्त्रालयलाई टुक्राटुक्रा पार्ने काम गरिएको छ । यो कुशासनको चरम रूप हो । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार टिकाउन र सत्तागठबन्धनलाई भाग पु¥याउनकै लागि आठवटा मन्त्रालयलाई टुक्रा पारेर १४ वटा मन्त्रालय बनाएका छन् । एउटा मन्त्रालय थप गर्दा राज्यकोषमा वार्षिक ३ करोड […] The post प्रदेशमा मौलाएको कुशासन र विकृति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सातवटै प्रदेशमा मेडिकल कलेज स्थापनाको काम अगाडि बढाउँदै मन्त्रालय

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् ।

लुम्बिनी प्रदेशमा स्थायी राजधानीबाट काम गर्ने गरी तयारी तीव्र

दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी निर्णय भएको एक वर्षभित्र सबै मन्त्रालयको काम स्थायी राजधानीबाट गर्ने गरी काम तीव्र  पारेको छ । देउखुरीको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई प्रयोग गरेर अहिले प्रदेश मन्त्रालयहरुकाे स्थानान्तरणको काम थालिएको छ ।  स्थायी राजधानी घोषणा भएको दश महिना पुग्न थालेको छ । गएको असोज २० गते प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले स्थायी राजधानीको कार्यान्वयन दुई प्...