प्रदेशमा मौलाएको कुशासन र विकृति

अहिले केही प्रदेशमा सत्ता गठबन्धनलाई भागबन्डा पु-याउनकै लागि राज्यकोषमा करोडांै व्ययभार थप्दै मन्त्रालयलाई टुक्राटुक्रा पार्ने काम गरिएको छ । यो कुशासनको चरम रूप हो । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार टिकाउन र सत्तागठबन्धनलाई भाग पु¥याउनकै लागि आठवटा मन्त्रालयलाई टुक्रा पारेर १४ वटा मन्त्रालय बनाएका छन् । एउटा मन्त्रालय थप गर्दा राज्यकोषमा वार्षिक ३ करोड […] The post प्रदेशमा मौलाएको कुशासन र विकृति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

निर्वाचनले दिएको सन्देश

आइतबार देशभर आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा जुन मात्रामा मत खस्ने विश्वास गरिएको थियो त्यति मात्रामा खस्न सकेन । निर्वाचनमा आमजनताको उत्साहवद्र्धक सहभागिता हुन सकेन । यो दुःखद विषय हो । पछिल्ला वर्षमा राजनीतिमा धेरै विकृति पैदा हँुदै आएका छन् । केही प्रमुख दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन […] The post निर्वाचनले दिएको सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्थिक स्थिरताको चाहना

देश राजनीतिक रूपमा अस्तव्यस्त, कुशासन र भ्रष्टाचारबाट मुक्त हुन नसक्दा गरिबी, बेरोजगारी, विकृति र विसङ्गति बढेर जनतामा थप निराशा पैदा हुने गर्छ। विशेषतः युवा वर्ग आफ्नो सुखद र सुनिश्चित भविष्य देख्न नसक्दा विदेश पलायन हुने दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। त्यसैले राजनीतिक स्थिरता र सुशासन कायम गर्दै आमजनतालाई साथमा लिई औद्योगीकरणको अभियान चलाएर रोजगारी सिर्जना गर्नु आजको प्रमुख दायित्व र आवश्यकता हो।