सातै प्रदेशमा प्रशिक्षण दिँदै एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीभित्र अनुशासनहीन काम बढ्दै गएको निष्कर्षसहित सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने भएको छ । पार्टी नीति, सिद्धान्त, विधानविपरीतका गतिविधि बढेको निष्कर्षसहित एमालेले प्रशिक्षण दिन लागेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललिपुरमा मंगलबार बसेको एमाले अनुशासन आयोग बैठकले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको आयोगका अध्यक्ष केशव बडालले […] The post सातै प्रदेशमा प्रशिक्षण दिँदै एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सात प्रदेशमा प्रशिक्षणका लागि खटिए एमाले नेताहरु, को कता ?

नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमालेको आज सम्पन्न सचिवालय बैठकले प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुदूरपश्चिम प्रदेशमा

एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष

१९ असार, नेकपा एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, […]

एमालेले सातै प्रदेशमा प्रशिक्षण चलाउने, विभागमा तोकियो सचिव

नेकपा एमालेले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि कमाण्डर समेत तोकेको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल,गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोक

सातै प्रदेशमा प्रशिक्षण दिँदै एमाले

काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीभित्र अनुशासनहीन काम बढ्दै गएको निष्कर्षसहित सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने भएको छ । पार्टी नीति, सिद्धान्त, विधानविपरीतका गतिविधि बढेको निष्कर्षसहित एमालेले प्रशिक्षण दिन लागेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललिपुरमा मंगलबार बसेको एमाले अनुशासन आयोग बैठकले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको आयोगका अध्यक्ष […]

एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट […]

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो एमाले

काठमाडौं । नेकपा (एमाले) ले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा […]

ओलीले दुई दिने प्रशिक्षण कार्यक्रमको भर्चुअल उद्घाटन गर्ने

काठमाडौं, माघ २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दुई दिने प्रशिक्षण कार्यक्रमको भर्चुअल उद्घाटन गर्न लागेका छन्। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी […]

एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनको तयारीका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगाामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । महासचिव […]

एमालेले कार्यकर्तालाई स्थानीय चुनावकेन्द्रीत प्रशिक्षण दिने

काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण दिने भएको छ । सातै प्रदेशमा हुने दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन् । महासचिव शंकर पोखरेलले आज प्रदेश कमिटीहरुलाई पत्र जारी गर्दै तयारीमा लाग्न निर्देशन दिएका हुन् । […]