प्रदेशमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकार गठन भएको चार वर्ष बितिसक्दा पनि संघीय सरकारले कानुन नबनाइदिएका कारण कतिपय काम अघि बढ्न नसकेको बताउनुभयो । स्थानीय तह र प्रदेश […]

सम्बन्धित सामग्री

गण्डकी सरकारको पूर्णताबारे के भन्छन् मुख्यमन्त्री पोखरेल ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।