काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्ने बताएका छन् । महासमिति बैठकमा बोल्दै थापाले काङ्ग्रेसले आफ्नो धुरी आफै सम्हाल्ने बताउँदै देश सम्हाल्ने जिम्मेवारी हाम्रो हो भनेका हुन् । उनले भने ‘अहिले सरकारमा छौँ । राम्रो काम गर्छौ । ठुला व्यक्तिको नामको सम्पत्ति छानबिन हुन्छ । त्यो कांग्रेसले गर्छ । दाग लागेको […]