सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।
काठमाडाैं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना भएकाे छ। साेही द्र्घटनामा परी २ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे हाे । दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश बिकको ज्यान गएको प्रहरी बताएकाे छ। खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश […]
१० चैत, काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।
बीबीसीले अधिकारीहरूको अवाला दिँदै …