एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्याउँदै आफ्नो जीवन जोखिममा राख्ने ‘इमर्जेन्सी रेस्पोन्स रुम्स’ (इआरआर) स्वयंसेवकहरूको नेटवर्कलाई बुधबार नर्वेको प्रतिष्ठित ‘राफ्टो मानव अधिकार पुरस्कार’ प्रदान गरिएको छ । सन् २०२३ अप्रिलदेखि नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएपफ) बीचको भीषण युद्धले सुडानलाई ध्वस्त पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार द्वन्द्वमा दशौँ […]
काठमाडौँको कोटेश्वरमा अवस्थित न्यु डबल फोर तन्दुरी रेस्टुराँका सञ्चालक मेघनाथ भट्ट १ असोज २०८२ मा बिहानै तीनकुनेमा रहेको सब्जीमन्डीमा तरकारी किन्न गए। तरकारीको मूल्य सुनेर उनी छक्कै परे। भट्टका अनुसार एक हप्ताअघिको तुलनामा ३० देखि ४० प्रतिशतसम्मै महँगो थियो त्यो दिन तरकारी। २३ र २४ भदौमा काठमाडौँमा भएको जेन–जी आन्दोलनपछि तरकारीमा एक्कासि मूल्यवृद्धि भएको उनको […]
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा पनि दीप प्रज्वलन गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा बुधबार साँझ महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली सभासहित दीप प्रज्वलन गरेको हो । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशैभरी ७४ जनाको मृत्यु भइसकेकाे छ । साेही […]
RajdhaniDaily.com | ललितपुर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त भएको सातदोवाटो प्रहरी बृत्तलाई कान्तिपुर कोलोनीका स्थानीयले सहयोग हस्तान्तरण गरेका छन् । ललितपुर -
एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो । इजरायली सेनाले मंगलबार बिहानै गाजा सहरमा ठूलो बमबारी गर्यो र आफ्ना सैनिकहरूलाई गाजा स्ट्रिपको सबैभन्दा ठूलो शहरी क्षेत्रभित्र अगाडि बढायो । […]
काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । सो अफर असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ मा रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट […]