काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न समूह डी को खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका अन्तिम ३२ मा प्रवेश गरेको हो । योसँगै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्दै कीर्तिमान बनाएको छ । अमेरिकाका लागि एलेक्स फ्रिम्यानले एक गोल गरेका थिए । […]
काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६ जुन २० तारिख। जेठ शुक्ल पक्षको षष्ठी तिथि । सिथि नखः र विश्व शरणार्थी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार […]
६ असार, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध २ मिनेटमै अग्रता लिएको छ ।
बोस्टन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा …
६ असार, काठमाडौं । अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेकाे छ ।
सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट नकआउट चरण प्रवेश गरेकाे हाे ।
यस …
नेपाली-अमेरिकी लेखक पासाङ नुरु शेर्पाको पुस्तक “बिहाइन्ड द मास्क: अ प्यान्डेमिक मेमोइर” सन् २०२६ को ‘इन्टरनेसनल बुक अवार्ड्स’ को ‘ननफिक्सन: क्रिएटिभ’ विधामा फाइनलिस्ट घोषित भएको छ। ‘अमेरिकन बुक फेस्ट’द्वारा वार्षिक रूपमा आयोजना गरिने इन्टरनेसनल बुक अवार्ड विश्वकै प्रतिष्ठित साहित्यिक प्रतियोगिताहरूमध्ये एक मानिन्छ। यसमा विश्वभरका लेखक र प्रकाशकहरूका हजारौँ पुस्तकहरू समावेश हुने गर्दछन्। यस वर्ष, सन् […]