विकास थपलिया काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशासनको माग गर्दै जेनजी युवाहरुले आह्वान गरेको आन्दोलनले सत्तापलट मात्रै गरेन बरु उनीहरुले दावी गरे जस्तै नेताहरुले देश लुटेका दृश्यरु पनि सतहमा ल्याइदिएकाे छ। आन्दोलनकारीहरुले धावा बोलेका शीर्ष नेताहरुदेखि कनिष्क नेताहरुसम्मका घरमा फेला परेको पैसा र गर-गहनाको स्टोरले देश कसरी लुटिएको रहेछ भन्ने प्रमाण पनि दिएको हाे । तर […]
काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए […]