जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

टोकियो– जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ । एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री किशिदाले राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गर्नु भएको हो। यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह) को नेताबाट राजीनामा दिने अभ्यास …

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।

अबेको त्यो राजीनामा (भिडियोसहित)

काठमाडौं, २४ असार । कुनैपनि देशको नेतृत्व लिने नेता स्वस्थ नभए देश राम्ररी चलाउन सक्दैनन् । विकसित देशहरुमा नेताहरु स्वस्थ हुनैपर्छ । कुनैबेला जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिए । जनताले उनको स्वास्थ्य अवस्थाबारे चासो राखे र जानकारी मागे । त्यसपछि उनले राजीनामा दिएका थिए ।

किन दिए जापानका प्रधानमन्त्रीले यति छिट्टै राजीनामा ?

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि नलड्ने घोषणा शुक्रवार गरेका छन् ।  त्यस घोषणासँगै उनी समयअगावै प्रधानमन्त्री पदबाट हट्ने भएका हुन् ।  उनको घोषणापछि जापानमा अस्थायी रूपमा राजनीतिक शून्यता छाएको छ र सत्तारूढ दलको अध्यक्ष पदमा प्रतिस्पर्धा जटिल बनेको छ ।  एलडीपीको कार्यकारी बोर्डको बैठकमा सुगाले कोरोनाभाइरस नियन्त्रणमा जोड दिन अध्यक्ष पदका लागि नलड्ने घोषणा गरेका थिए । उनले पार्टी अध्यक्षको बाँकी कार्यकाल पूरा गर्नेछन् । त्यो कार्यकाल सेप्टेम्ब...

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिँदै

कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उनले राजीनामा दिन लागेका हुन्।...

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले गरे राजीनामा दिने घोषणा

एजेन्सी, १८ भदौ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिने भएका छन् । गत वर्ष सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सुगाले यसै महिना राजिनामा दिने बताएको जनाइएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै सुगाले निकै आलोचना खेप्नु परेको छ । सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी […]

पदबाट राजीनामा दिँदै जापानका प्रधानमन्त्री सुगा

काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पदबाट राजीनामा दिने भएका छन् । यस्तै उनले पार्टीको अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफ्नो दलको नेता भएर चुनाबमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष अघि सुगा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री सुगाको कार्यकालको समीक्षामा सूचकहरु ओरालो लागेपछि उहाँले अप्रत्याशित रुपमा राजीनामाको घोषणा गर्नुभएको हो ।

जापानका प्रधानमन्त्री सुगाद्वारा पद छोड्ने घोषणा

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका छन् । प्रधानमन्त्री सुगाले यो महिना हुने पार्टी नेताको चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् । सुगा एक वर्ष पहिले जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शिन्जो आबेको राजीनामा पछि उनी जापानको सत्तामा आएका हुन् । सुगाको ‘अप्रूभल रेट’ सबैभन्दा तल गएका बेला […]