जापानका प्रधानमन्त्री योशिहिदे सुगाले गरे राजीनामा दिने घोषणा

एजेन्सी, १८ भदौ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिने भएका छन् । गत वर्ष सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सुगाले यसै महिना राजिनामा दिने बताएको जनाइएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै सुगाले निकै आलोचना खेप्नु परेको छ । सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी […]