जापानका प्रधानमन्त्री सुगाद्वारा पद छोड्ने घोषणा

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका छन् । प्रधानमन्त्री सुगाले यो महिना हुने पार्टी नेताको चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् । सुगा एक वर्ष पहिले जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शिन्जो आबेको राजीनामा पछि उनी जापानको सत्तामा आएका हुन् । सुगाको ‘अप्रूभल रेट’ सबैभन्दा तल गएका बेला […]

सम्बन्धित सामग्री

जापानी प्रधानमन्त्री सुगाले गरे पद छाड्ने घोषणा

काठमाडौं : जापानका प्रधानमन्त्री योसिहिडे सुगाले पद छाड्ने भएका छन्। उनले शुक्रबार पद छाड्ने र यसै वर्ष हुने चुनावमा नउठ्ने घोषणा एक्कासी गरेका हुन्।सुगाले भने, 'म तत्काल कोरोना नियन्त्रणमा केन्द्रित हुन चाहन्छु, त्यसैले पार्टी पदाधिकारीको बैठकमा आगामी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने जानकारी गराएको छु,' सुगाले शुक्रबार पत्रकारसँग भने, 'म दुवैका लागि दौडधुप गर्न सक्दिनँ र मैले एउटामा मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्यो।' उनले अर्को साता पत्रकार सम्

जापानका प्रधानमन्त्रीले पद छाड्दै, आगामी चुनावमा उमेद्वारी नदिने घोषणा

टोकियो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिनाको अन्त्यतिरदेखि पदबाट बिदा लिने संकेत गरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको यसै महिनाको अन्त्यमा हुने चुनावमा अध्यक्ष पदका लागि उमेद्वारी नदिने घोषणा गरेपछि उनले प्रधानमन्त्रीबाट बिदा लिने संकेत गरेका हुन् । शुक्रबार विहान जम्मा १० मिनेट बसेको पार्टीको पार्टीको बोर्ड बैठकमा सुगाले अगष्ट २९ तारिखमा हुने पार्टीको […]