किन यति धेरै अंग्रेजी मोह

अस्तित्वको बोध गराउँन् र केही हदसम्म विचार र मौलिक जीवन जगतलाई झल्काउँछन् । यी हाम्रा सामाजिक विरासत हुन् । अन्त्यमा ‘लर्न एज मेनि ल्याग्वेजेज एज यु क्यान, बट नट एट दि कस्ट अफ योर ल्याङ्ग्वेज, कल्चर एण्ड ट्रेडिशन, अर्थात भाषा जति पनि सिकौं , तर आफनो भाषा, मौलिक संस्कृति र परम्परालाई बिर्सेर होइन।’

सम्बन्धित सामग्री

अरू विषय पढेकाले पनि अंग्रेजी र नेपालीमा एमए गर्न पाउने

१३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ । विश्वका अधिकांश विश्वविद्यालयले केही प्राविधिक बाहेकका विषय पढ्न विद्यार्थीले तल्लो कक्षामा पढेको विषयलाई गौण मान्ने गरेका छन् । नेपालमा भने कतिपय विषयमा माथिल्लो तह पढ्नको लागि तल्लो कक्षामा पढेको […]

यी पुस्तकबाट थाल्नुस् अंग्रेजी साहित्यको अध्ययन

अंग्रेजी साहित्यको अध्ययन भर्खरै थाल्दै हुनुहुन्छ भने तपाईंले जटिल भाषा र संरचना प्रयोग भएका पुस्तक नरोज्नु राम्रो हुन्छ । बरु, त्यस्ता पुस्तक छान्नुस्, जो पढ्न र बुझ्न सरल होस्, भाषा सटिक...

राक्सिराङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

हेटौंडा : मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका-३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ। पलासेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो। शुक्रबार एक कार्यक्रमकाबीच वाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको…

अंग्रेजी माध्यमको नमुना विद्यालय सञ्चालन गर्दै पैयुँ गाउँपालिका

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८० सालमा गाउँपालिकाभित्रको कुनै एक विद्यालयलाई अंग्रेजी माध्यमको नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने भएको छ।अंग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए। वैदेशिक यात्रादेखि देशभित्रका रोजगारीका अवसरमा पनि अंग्रेजी भाषा जान्नेहरूले प्राथमिकता पाउँदा अभिभावकहरूले अंग्रेजी माध्यमको शिक्षा खोजिरहेका छन्।अंग्रेजीको खोजीकै ला

विद्यार्थी तान्न अंग्रेजी माध्यममा पढाइ

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । यसले विद्यालयमा विद्यार्थी टिकाउन तथा विद्यार्थी आकर्षण गर्न सहयोग पुग्ने विद्यालयहरूले जनाएका छन् । अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी स्कुलतिर जान थालेपछि पछिल्ला वर्षमा जिल्लाका सामुदायिक विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर अंग्रेजी […]

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ लमजुङका 'होमस्टे'

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्।  अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि यहाँका होमस्टेमा आइ रमाइलो...

अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ...

अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता

विश्वमा आउँदो आइतबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२३ सुरु हुँदै छ । यसरी विभिन्न देशमा आआफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एक आपसमा दिइने प्रचलन रहिआएको छ । यसर्थ अंग्रेजी महिनाको ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा इस्वी सन् २०२२ बिदाइ भई नयाँ वर्ष सन् २०२३ को हार्दिक स्वागत गरिने परम्परा रहिआएको छ । त्यसैले […] The post अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब माध्यमिक तहसम्मका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने

खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षबीच छलफल र अन्तरक्रिया गर्न सुरु गरिएको छ । गाउँठाउँमै अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि विद्यार्थी र अभिभावक लाभान्वित हुने भएकाले सो माध्यम […]

के अंग्रेजी बोल्न जान्नै पर्छ?

अंग्रेजी भाषाको ज्ञान जान्नु अपरिहार्य नै भएको छ। तर, नेपालीले अंग्रेजी जानेन भनेर गिज्याउनु र अंग्रेजी नबोल्नेहरु बौद्धिक नै हुँदैनन् भन्ने सोचाइ राख्नुलाई भने निच सोचाइ बाहेक अरु संज्ञा दिन सकिँदैन।