अंग्रेजी माध्यमको नमुना विद्यालय सञ्चालन गर्दै पैयुँ गाउँपालिका

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८० सालमा गाउँपालिकाभित्रको कुनै एक विद्यालयलाई अंग्रेजी माध्यमको नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने भएको छ।अंग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले बताए। वैदेशिक यात्रादेखि देशभित्रका रोजगारीका अवसरमा पनि अंग्रेजी भाषा जान्नेहरूले प्राथमिकता पाउँदा अभिभावकहरूले अंग्रेजी माध्यमको शिक्षा खोजिरहेका छन्।अंग्रेजीको खोजीकै ला

सम्बन्धित सामग्री

अन्ततः बन्द गरिए पर्वतका विद्यालय

कोरोनाको जोखिममा पनि विद्यालय सञ्चालन गर्न जिल्लाका स्थानीय तहले गरेको निर्णय दुई दिन पनि टिकेन । कुश्मा नगरपालिकासहित जलजला, पैयुँ गाउँपालिका लगायतले विद्यालयमा नियमित पढाइ सञ्चालन गर्ने निर्णय गरेको भए पनि मंगलबारको प्रशासनको निर्णयका कारण विद्यालय बन्द गर्न बाध्य हुनुपरेको पालिकाहरूले जनाएका छन् ।