राक्सिराङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

हेटौंडा : मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका-३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ। पलासेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो। शुक्रबार एक कार्यक्रमकाबीच वाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको…

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयको बाध्यता : विद्यार्थी टिकाउन अंग्रेजी माध्यम

धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर चलेको छ । सामुदायिक विद्यालय पनि अभिभावकको यही चाहनाको दबावमा परेका छन् ।

फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम

फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गरिने भएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् । सुरूमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ सुरू…