अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ...

सम्बन्धित सामग्री

भेडेटारमा भारतीय पर्यटकको घुइँचो

भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृश्य हेर्न औधी मनपर्छ ।

नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ । भगवान्को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ । शनिबार बिहानैदेखि जनकपुरका जानकी मन्दिर, राम मन्दिरलगायत धार्मिक मठमन्दिरहरूमा पर्यटकहरूको भिड लागेको छ । भारतीय गाडीहरूको चाप बढेको छ...

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकको घुइँचो

जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ।भगवान्‌को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ उनीहरू जनकपुर आएका हुन्।शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भीड लागेको छ। भारतीय गाडीको चाप बढेको छ।महोत्तरीको जलेश्वर  र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुर आएका छन्।कोरोनाले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यका मात्रै नभई अन्य

कोरोना महामारीबीच पोखरामा सडक महोत्सव : थामिएनन् दर्शक, अपेक्षाभन्दा बढी भीड

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२औं पोखरा सडक महोत्सवमा न्यु इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो ।  विगतमा जस्तो आतिसबाजी यसपालि नभए पनि उनीहरूले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे ।  गत वर्षदेखि शुरू कोभिड– १९ को प्रभाव १० महिनायता पनि कायमै रहेका बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भीड देखिन्...