वल्र्डलिंक इन्टरनेट सेवा ७ लाख घरधुरीमा

२०५२ सालमा स्थापना भएको वल्र्डलिङ्कले २०७४ जेठमा एक लाख ग्राहक संख्या पूरा गरेकोमा त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको जनाएको छ।...

सम्बन्धित सामग्री

सर्केगार्ड गाउँपालिकाको प्रशासनिक भवनमा इन्टरनेट सेवा जडान

सिमकोट – सर्केगार्ड गाउँपालिकाको आफ्नै प्रशासनिक भवनमा इन्टरनेट सेवा जडान गरिएपछि कर्मचारीलाई काम गर्न सहज भएको छ। नयाँ प्रशासनिक भवनमा गाउँपालिकाको कार्यालय सरेको एक वर्षपछि इन्टरनेट सेवा जडान हुँदा कर्मचारीले सर्केगार्ड बजारमा गएर काम गर्नुपर्ने बाध्यतासमेत हटेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतका अनुुसार नेपाल टेलिकमको इन्टरनेट सेवाले काम नगर्ने सर्केगार्ड गाउँपालिका वल्र्डलिंक […]

वल्र्डलिंक र क्रिकेट संघ नेपलबीच सम्झौता

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ । देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वल्र्डलिंकर क्रिकेट संघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारी पत्रमा वल्र्डलिंकको […]

वल्र्डलिंकले सार्वजनिक गर्‍यो दसैं अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘वल्र्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ ।यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने बताइएको छ ।पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ […]

गौरमा वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट सेवा

रौतहट (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले रौतहटको गौरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । वल्र्डलिंक गौर शाखाका प्रमुख गौतम श्रेष्ठका अनुसार  ग्राहकलाई उच्चस्तरीय इन्टरनेट सेवाका लागि ३ सय एमबिपिएससम्मको स्पीडमा सेवा दिइनेछ । पहिलो पटक ३ सय एमबिपिएस गतिको इन्टरनेट सेवा गौरमा वल्र्डलिंकले सुरु गरेको उनले बताए । वर्ल्डलिंकले १ सय ५०, २ सय २५ र ३ सय एमबिपिएसको स्पीडमा सेवा सुरु गरेको हो । वर्ल्डलिंकको फोटोन सिरिजअन्तर्गत द्रुतगतिको सेवा सुरु भएको उनको भनाइ छ । वर्ल्डलिंकको इन्टरनेटमा ६ हजारभन्दा बढी सिनेमा र वेभ सिरिजको साथमा १ सयभन्दा बढी एचडी र १२० भन्दा बढी नर्मल च्यानलसहितको टिभी सुविधा ग्राहकले पाउनेछन् । फोटोन सिरिजअन्तर्गत  ग्राहकलाई फाइभजी राउटर उपलब्ध गराइएको छ ।

डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत लगानी

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पु¥याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वल्र्डलिंक र खल्तीको साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय […]

वल्र्डलिंकको उच्च क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वल्र्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ ।फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन् । घरभित्रको धेरै राउटरहरुलाइ नेटवर्किंङ गरी घरहरुमा भइरहेको ढिला गतिका […]

हुम्लामा एक हप्तापछि बल्ल इन्टरनेट सेवा सुचारु

सिमकोट – अदानचुली गाउँपालिकामा एक हप्तादेखि अवरुद्ध रहेको इन्टरनेट सेवा सुचारु भएको छ। टावर मर्मतका लागी वल्र्डलिंक कम्युनिकेसनले मर्मत कार्य सम्पन्न गरेपछि सेवा सुचारु भएको हो। गाउँपालिका अध्यक्ष दलबहादुर फडेराले एक हप्तापछि इन्टरनेट सेवा सुचारु भएको बताए। इन्टरनेट सेवा नहुँदा मर्कामा परेका सेवाग्राहीलाई राहत भएको छ। छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिंकको टावरमा […]

वल्र्डलिंकको इन्टरनेट सेवा ५ लाख घरधुरीमा बिस्तार

वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो सेवा ५ लाख घरधुरीमा पुगेको दावी गरेको छ । तीव्र रूपमा सेवा विस्तार गरिरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंको ग्राहक संख्या यसै साता ५ लाख पुगेको कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्ने कम्पनीले जनाएको छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल […]

वल्र्डलिंकको सद्भावना दूतमा खतिवडा

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले श्रृंखला खतिवडालाई कम्पनीको सद्भावना दूतमा नियुक्त गरेको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।वल्र्डलिंक कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेको बताए । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा खतिवडालाई नियुक्त गरिएको पनि उनले बताए ।खतिवडाले वल्र्डलिंक नेपालको सबैभन्दा […]