वल्र्डलिंक र क्रिकेट संघ नेपलबीच सम्झौता

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ । देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वल्र्डलिंकर क्रिकेट संघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारी पत्रमा वल्र्डलिंकको […]