वल्र्डलिंकको सद्भावना दूतमा खतिवडा

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले श्रृंखला खतिवडालाई कम्पनीको सद्भावना दूतमा नियुक्त गरेको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।वल्र्डलिंक कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेको बताए । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा खतिवडालाई नियुक्त गरिएको पनि उनले बताए ।खतिवडाले वल्र्डलिंक नेपालको सबैभन्दा […]