वल्र्डलिंकको इन्टरनेट सेवा ५ लाख घरधुरीमा बिस्तार

वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो सेवा ५ लाख घरधुरीमा पुगेको दावी गरेको छ । तीव्र रूपमा सेवा विस्तार गरिरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंको ग्राहक संख्या यसै साता ५ लाख पुगेको कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्ने कम्पनीले जनाएको छ । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल […]