उद्योगी सतीशचन्द्र कसौधनको निधन

रुपन्देहीका उद्योगी सतीशचन्द्र कसौधनको निधन भएको छ।

सम्बन्धित सामग्री

उद्योगी राधेश्याम सराफको निधन

काठमाडौँ – वरिष्ठ समाजसेवी, उद्योगी एवं व्यवसायी राधेश्याम सराफको उपचारको क्रममा मंगलबार निधन भएको छ। भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मंगलबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षको उमेरमा निधन भएका सराफको पार्थिव शरीर बुधबार नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिने भएको छ। बुधबार बिहान ११ः०० बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। मोर्डन इन्डियन […]

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।...

उद्योगी हिरालाल केडियाको निधन

उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका अध्यक्षसमेत रहेका उनको फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो । विरगन्जका चर्चित उद्योगीको परिचित हिरालालको ८६ वर्षको उमेर निधन भएको हो । केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताल लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ । उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए । उनको अन्तिम संस्कारमा मधेश प्रदेशका मुख्यमन्त्री लगायत उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो । स्वर्गीय हिरालाल नारायणी उप–क

कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन

काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष पूर्व सांसद एवम् चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको विहिबार साँझा ८ बजे हेम्स अपस्तालमा उपचारका क्रममा निधन भएको हो । उनको परिवारका सदस्यले जानकारी दिए अनुसारलाई उनलाई कोभिड पोजेटिभ देखिएको थियो । तर, कोभिड भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै थियो । […] The post कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

साल्ट ट्रेडिङका अध्यक्ष तथा उद्योगी लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ।भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाई केहि दिन यता ज्वरो र खोकीको समस्या देखिएसँगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उनलाई कोभिड भएको थियो।  काठमाडौं महानगरपालिका वडा नम्बर १७ निवासी मानन्धरको बिहीबार साँझ हाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको साेही वडाका  वडाध्यक्ष नविन मानन्धरले जानकारी दिए।विक्रम संवत् १९८५ सालमा काठमाडौंको ठहिँटीमा जन्

उद्योगी रुक्मशमशेर रहेनन्

नेपालमा बहुराष्ट्रिय कम्पनी डाबरलाई भित्र्याउने उद्योगी रुक्मशमशेर राणाको निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मिर्गौला, सुगर, प्रेसरलगायत रोगबाट पीडित थिए...

पूर्व राजदूत एवं उद्योगी रुक्म शम्शेरको निधन

काठमाडौं : उद्योगी रुक्मशम्शेर राणाको निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाट पीडित रहेका उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार विहान निधन भएको हो। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनी डाबर नेपालका प्रबन्ध निर्देशकसमेत भएका थिए। बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ। सन् १९८९…

कोरोनाबाट उद्योगी अग्रवालको निधन

कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक परशुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङ होममा बुधबार राति निधन भएको हो ।उनको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उनको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै हो

उद्योगी साखःको निधन

काठमाडौं, नेस ।   साखः ग्रुपका अध्यक्ष एवम् उद्योगी गणेशभक्त साखःको ९१ वर्षको उमेरमा निधन भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग व्यापार बढाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपाल पेन्टस् र साखः मेटल एन्ड एलाइड इन्डस्ट्रिज, चाउचाउ, चक्लेट, तयारी पोशाकलगायतका उद्योगहरूको स्थापना गर्नुभएका उहाँ नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर […]

उद्योगी राणाको निधन

नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा व्यवसायी सौर्य राणाको आइतबार बिहान निधन भएको छ ।तारा म्यानेजमेन्टका अध्यक्षसमेत रहेका राणा थोरै बोल्ने तर नेपाल–भारत व्यापार सुधारमा तर्कसहित कुरा राख्न सक्ने व्यवसायी भएको उनीसंग लामो समय काम गरेकाहरु बताउँछन् । केही दिनअघि मेडिसिटी अस्पतालमा मुटुको अप्रेसन गराएका राणाको आइतबार बिहान निधन भएको हो । आइतबार नै उनको […]