कोरोनाबाट उद्योगी अग्रवालको निधन

कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक परशुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङ होममा बुधबार राति निधन भएको हो ।उनको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उनको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै हो

सम्बन्धित सामग्री

निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष पोखरेलको कोरोनाबाट मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण  झापाका युवा उद्योगी व्यवसायी  दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमणमा परी  काठमाडौंमा उपचाररत ५३ वर्षीय पोखरेलको बुधबार राति निधन भएको हो ।