साल्ट ट्रेडिङका अध्यक्ष तथा उद्योगी लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ।भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाई केहि दिन यता ज्वरो र खोकीको समस्या देखिएसँगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उनलाई कोभिड भएको थियो।  काठमाडौं महानगरपालिका वडा नम्बर १७ निवासी मानन्धरको बिहीबार साँझ हाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको साेही वडाका  वडाध्यक्ष नविन मानन्धरले जानकारी दिए।विक्रम संवत् १९८५ सालमा काठमाडौंको ठहिँटीमा जन्