उद्योगी राधेश्याम सराफको निधन

काठमाडौँ – वरिष्ठ समाजसेवी, उद्योगी एवं व्यवसायी राधेश्याम सराफको उपचारको क्रममा मंगलबार निधन भएको छ। भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मंगलबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षको उमेरमा निधन भएका सराफको पार्थिव शरीर बुधबार नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिने भएको छ। बुधबार बिहान ११ः०० बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। मोर्डन इन्डियन […]