एस्टन भिल्लासँग हार्‍यो आर्सनल

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडी आएको छ। भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको […] The post एस्टन भिल्लासँग हार्‍यो आर्सनल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आर्सनल र एस्टन भिल्ला विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटन विरुद्ध जित हासिल गर्दै भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो । ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर […] The post आर्सनल र एस्टन भिल्ला विजयी first appeared on हाम्रो खेलकुद.

सिटी र युनाइटेडको जित

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले जित निकालेका छन् । सिटीले एस्टन भिल्लालाई ३–१ गोलको नतिजामा पराजित गर्दै शीर्ष स्थानको आर्सनलसँग अंकदुरी छोट्याएको हो । बिहीबार हुने आर्सनल विरुद्धको खेलमा जित निकाले सिटी शीर्ष स्थानमा रहने छ । एस्टन भिल्ला विरुद्ध सिटीको जितमा रोड्री, गुन्डोगान र […]

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टाेटनह्याम र उल्भ्स खेल्दैछन् । टाेटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ । अर्को खेलमा बेलुका सवा पाैने ८ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन् । त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ । अङ्कतालिकामा २ खेलमा ६ अङ्क जोडेको आर्सनल दोस्रो र समान खेलमा ६ अङ्क नै रहेको म्यानच...

प्रिमियर लिगमा आज सात खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज (शनिबार) राति विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदै छ । आर्सनल, ब्राइटन, म्यानचेस्टर सिटी, बर्नमाउथ, न्यूक्यासल र लिड्स लगातार दोस्रो जितको खोजीमा रहँँदा एभर्टन, एस्टन भिल्ला, लेस्टर, साउथह्याम्टन, वल्भ्स, फुलहम, ब्रेन्टफर्ड र म्यानचेस्टर युनाइटेड पहिलो जितको खोजीमा मैदान उत्रनेछ । ब्रेन्टफर्ड, फुलहम र लेस्टरले आफ्नो […]

इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले हराएको हो । आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ । पराजित एस्टन भिल्लाको २९ खेलमा ३६ अङ्क छ । एस्टन भिल्ला नवौँ स्थानमा छ । २९ खेलमा म्यानचेस्टर सिटी ७० अङ्कका साथ शीर्षस्थानमा कायमै छ । ६९ अङ्कका साथ लिभरपुल दोस्रो र २८ खेलमा ५९ अङ्कका साथ चेल्सी तेस्रो स्थानमा छ । &n...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका सवा ६ बजे आर्सनल र न्युक्यासल खेल्दैछन् । यस्तै पौने नौ बजे लिभरपुल र साउथ ह्याम्प्टन खेल्दैछन् । २५ अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल आज विजयी भएमा २८ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । पौने नौ बजे नै उल्भ्स र नर्विच सिटी तथा क्रिष्टल प्यालेस र एस्टन भिल्ला खेल्दैछन् भने राति सवा ११ बजे ब्राइटन र लिड्स खेल्दैछन् ।

इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग एस्टन भिल्ला पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ ।