काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा उनीहरूबीच पहलगाम घटना र अहिले जारी भारत(पाकिस्तानको तनावका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध भारत सरकारले चालेको कदमका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही […]
काठमाडौँ – नेपालस्थित चिनियाँ राजदूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान आग्रह गरेको छ। दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै भारत र
९/१० वर्षकै उमेरमा मैले हाम्रो गाउँबाट मुग्लान गएका लाहुरे बाहरूले पठाएका चिठीहरू लाहुरेनी आमाहरूका लागि वाचन गरिदिने गर्थेँ। खास गरी चौरापाटे आँबैका छोराले पठाएका पत्रहरू कहिले रातिको बेला टुकीको उज्यालोमा त कहिले दिनमा वाचिदिनु पर्थ्यो।
काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला राजदूत