आर्सनल र एस्टन भिल्ला विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटन विरुद्ध जित हासिल गर्दै भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो । ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर […] The post आर्सनल र एस्टन भिल्ला विजयी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेडसँग एस्टन भिल्ला पराजित

इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाविरुद्ध जित निकालेको छ ।

एस्टन भिल्ला तेस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीलाई १–० ले स्तब्ध पार्दै एस्टन भिल्ला अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भिल्लाको जितमा एक मात्र निर्णायक गोल लियोन बेलीले गरेका थिए । उनले खेलको ७४औँ...

सिटीसँग एस्टन भिल्ला पराजित

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्री, गुण्डोगान र रियाद माहारेजले १–१ गोल गरेका थिए । पराजित टोली एस्टन भिल्लाका ओल्ली वाट्किन्सले एक गोल फर्काएका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई […] The post सिटीसँग एस्टन भिल्ला पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्री, गुण्डोगान र रियाद माहारेजले १–१ गोल गरेका थिए । पराजित टोली एस्टन भिल्लाका ओल्ली वाट्किन्सले एक गोल फर्काएका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई […]

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

काठमाडौं, पुस १८ । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेको छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन […]

टुंगियो जेरार्डको एस्टन भिल्ला यात्रा

इङलिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका म्यानेजर स्टेभन जेरार्ड बर्खास्त भएका छन् । बिहीबार फुलहमसँग ३–० ले पराजित भएपछि जेरार्ड बर्खास्त भएका हुन् ।  क्लबका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उनी...

एस्टन भिल्लाका प्रशिक्षक स्टेभेन जेरार्ड बर्खास्त

काठमाडौं : एस्टन भिल्लाले प्रशिक्षक स्टेभेन जेरार्डलाई बर्खास्त गरेको छ। गएराति सम्पन्न खेलमा फुलह्यामसँग ३–० ले पराजित भएपछि क्लबले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेको हो।एस्टन भिल्लाले यस सिजनमा खेलेका ११ खेलमा केवल २ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। प्रिमियर लिगमा एस्टन भिल्ला ११ खेलमा ९ अंकसहित लिगमा १७औं स्थानमा रहेको छ। रेन्जर्स क्लबबाट २०२१ को नोभेम्बर ११ मा एस्टन भिल्ला आएका जेरार्डले ४० खेलमा क्लबको नेतृत्व गरेका थिए।  जसमा उनले केवल १३ खेलमा जित दिलाएका छन्

युनाइटेड र एस्टन भिल्ला बराबरीमा

एजेन्सी – प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ। शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो। युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे। भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए।

६ गोल भएको खेलमा भिल्ला र लिड्सको बराबरी

६ गोल भएको खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिग कपः एस्टन भिल्ला र एभर्टनको सहज जित

लन्डन । लिग कप अर्थात इएफएल कप फुटबल प्रतियोगितामा एस्टन भिल्ला, एभर्टन, नरिच सिटी र लिड्स युनाईटेडले विजयी सुरुवात गरेका छन् । गएराती भएको खेलमा प्रिमियर क्लब एभर्टनले हडर्सफिल्ड टाउनलाई २–१ ले हराउँदा एस्टन भिल्लाले ब्यारोलाई ६–० ल पाखा लगायो । यसैगरी लिड्स युनाईटेडले क्रेवे अलेक्जान्द्रालाई ३–० ले पराजित गर्दा नरिच सिटीले बर्नमाउथमाथि ६–० को […] The post लिग कपः एस्टन भिल्ला र एभर्टनको सहज जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.