भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप

काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर […]

सम्बन्धित सामग्री

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज'

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज'

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

देशभर ६७ लाख डोज खोप मौज्दात

काठमाडौं : पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिनै आएको सरकारसँग ६७ लाख डोज खोप अझै मौज्दात रहेको छ।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका निर्देशक सुरेन्द्र चौरासियाका अनुसार हाल केन्द्र र विभिन्न प्रदेशमा गरी देशभर ६७ लाख डोज कोरोना खोप मौज्दात छ।‘केन्द्र र सबै प्रदेशमा गरी अहिले हामीसँग जम्मा ६७ लाख डोज खोप छ’ उनले भने। चाैरासियाका अनुसार हाल मौज्दात रहेको खोपमध्ये धेरै अस्ट्राजेनिका र कोभिसिल्ड खोप हाे। अहिले भेरोसेल खोप निकै कम रहेकाे उनले ज

भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।

पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउन मिल्छ ?

काठमाडौं । पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल खोप लगाउन नमिल्ने सरकारले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा फरक–फरक खोप लगाउँदा अझ प्रभावकारी हुन्छ भनेर चर्चा भइरहेका बेला सरकारले यस्तो बताएको हो ।  “फरक–फरक खोप लगाउँदा त्यसको असर के हुन्छ भनेर अध्ययन भइरहे पनि आजसम्म ठोस निष्कर्ष निस्किएको छैन ।...

फरकफरक खोप लगाउँदाको प्रभावकारिता अध्ययन भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड विरुद्धका फरक फरक कम्पनीका खोप लिन सकिने–नसकिने बारे वैज्ञानिक आधार प्रमाणित नभएको जनाएको छ । पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी डब्लुएचओले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण भएको जनाएको छ ।विश्व स्वास्थ्य संगठनले यस […]

पहिलो कोभिसिल्ड खोप लगाएकाले दोस्रो डोज भेरोसेल लगाउन मिल्छ ?

“पहिलो मात्रा 'एस्ट्राजेनेका (कोभिसिल्ड)' खोप लगाएका व्यक्तिले दोस्रो मात्रा 'भेरोसेल' खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ”,

सरकारले ४० लाख भेरोसेल खोप किन्ने

काठमाडौं, (नेस) । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको सरकारले चीनको सिनोफर्मासँग ४० लाखमात्रा भेरोलेस खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।भारतको सिरोम कम्पनीले कोभिसिल्ड खोप उपलब्ध गराउननसक्ने बताएपछि नेपालले चीनको सिनोफर्मासँग भेरोसेल खोप किन्ने निर्णय गरेको बताइएको छ । चीनसँगखोप खरिदकालागि […]

कोभिड खोपका लागि चार कम्पनीलाई पत्राचार गरिने

भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।