काठमाडौं, (नेस) । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको सरकारले चीनको सिनोफर्मासँग ४० लाखमात्रा भेरोलेस खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।भारतको सिरोम कम्पनीले कोभिसिल्ड खोप उपलब्ध गराउननसक्ने बताएपछि नेपालले चीनको सिनोफर्मासँग भेरोसेल खोप किन्ने निर्णय गरेको बताइएको छ । चीनसँगखोप खरिदकालागि […]