देशभर ६७ लाख डोज खोप मौज्दात

काठमाडौं : पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिनै आएको सरकारसँग ६७ लाख डोज खोप अझै मौज्दात रहेको छ।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका निर्देशक सुरेन्द्र चौरासियाका अनुसार हाल केन्द्र र विभिन्न प्रदेशमा गरी देशभर ६७ लाख डोज कोरोना खोप मौज्दात छ।‘केन्द्र र सबै प्रदेशमा गरी अहिले हामीसँग जम्मा ६७ लाख डोज खोप छ’ उनले भने। चाैरासियाका अनुसार हाल मौज्दात रहेको खोपमध्ये धेरै अस्ट्राजेनिका र कोभिसिल्ड खोप हाे। अहिले भेरोसेल खोप निकै कम रहेकाे उनले ज

सम्बन्धित सामग्री

कोरोना घटेपछि खोप प्रयोग भएन, लाखौं डोज भण्डारमै थन्कियो

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन।सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए। कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो।अहिले स

सङ्क्रमण घटेपछि सरकारले कोरोनाविरुद्धको खोप ल्याएन : बुस्टर डोजका लागि ल्याइने

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो । सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्त...

भदाै अन्तिमपछि सरकारले ल्याएकाे छैन काेराेनाविरुद्धकाे खाेप

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन। सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो। कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए। कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप […]

कोरोनाविरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा. सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ ।

कोरोनाविरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो ।  स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ ।उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात  छ भने फाइजर ६० हजार सात सय ५६, र

ललितपुर महानगरमा निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकामा सञ्चालित निमोनियाविरूद्धको खोप कार्यक्रम स्थगित भएको छ। खोप मौज्दात नरहेकाले तत्काललाई कार्यक्रम स्थगित गरिएको महानगरपालिकाले जनाएको छ। २८ असोजदेखि सार्वजनिक बिदाबाहेकका दिनमा महानगरमा स्थायी बसोबास गर्दै आएका ७० वर्षभन्दा...

एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात

नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको  छ । सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो । दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षे

चीनबाट २० लाख थान सिरिञ्ज आइपुग्यो

कोनाबिरुद्धको खोप मौज्दात रहे पनि सिरिञ्जको अभाव भैरहेका बेला चीन सरकारले सहयोग स्वरुप दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ । चीनबाट आइपुगेको उक्त सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गर्दै काठमाडौंस्थित चिनियाँ दूताबासले महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न …

९० लाख मात्रा खोप मौज्दात : अझै २० प्रतिशतले पहिलो मात्रा नै लगाउन बाँकी

नेपालमा कोरोना बिरुद्धको खोपको कुनै अभाव छैन । तर अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा पनि लगाउन पाएका छैनन् भने बुस्टर डोज पनि चलिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ र पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको …

‘खोप मौज्दात राखेका मुलुकले अन्य मुलुकलाई प्रदान गर्न यो उपयुक्त समय’

काठमाडौं । जी–७ मुलुकहरूले आउँदो जुन महिनामा शिखर सम्मेलनको तयारी गरिरहँदा युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले वक्तव्य जारी गर्दै खोप मौज्दात राखेका मुलुकहरूलाई खोप अन्य मुलुकहरूलाई प्रदान गर्न आग्रह गरेकी छन् । खोज मौज्दात राखेका मुलुकहरुका लागि अन्य मुलुकहरुलाई खोप प्रदान गर्ने यो नै उपयुक्त समय भएको उनले बताइन् ।...