फरकफरक खोप लगाउँदाको प्रभावकारिता अध्ययन भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड विरुद्धका फरक फरक कम्पनीका खोप लिन सकिने–नसकिने बारे वैज्ञानिक आधार प्रमाणित नभएको जनाएको छ । पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी डब्लुएचओले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण भएको जनाएको छ ।विश्व स्वास्थ्य संगठनले यस […]

सम्बन्धित सामग्री

नयाँ  भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक : डब्लुएचओ

काठमाडाैं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ।चीनका अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरहरूका बीचमा तीव्र रुपमा फैलिइरहेको छ।एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ। कोरोना भाइरस अलग–अलग किसिमको भाइरसहरूको समूह बन्ने र सामान्य रुघाखोकीदेखि गम्भीर स्वासप्रश्वास

कोभिडको नयाँ भेरियन्टबारे अध्ययन गर्दै डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन् । प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको जानकारी दिएका हुन् […]

कोभिड–१९ को उत्पति सम्बन्धी डब्लुएचओको अध्ययन योजना चीनद्वारा अस्वीकार

कोरोना भाइरसको उत्पतिको वास्तविकता थाहा पाउनका लागि भइरहेको अध्ययनको दोस्रो चरणको अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बनाएको योजना चीनले अस्वीकार गरेको छ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुन सक्ने ‘हाइपोथेसिस’ सहितको डब्लुएचओको अनुसन्धान योजना चीनले अस्वीकार गरेको उच्च स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । डब्लुएचओले […]

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोनाविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ। डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो।

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको अध्ययन गर्दै डब्ल्यूएचओ

एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको अध्ययन गर्दै डब्ल्यूएचओ

एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’

कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो। डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो। करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न…