२९ वैशाख, काठमाडौं । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकाको मध्यस्थतामा युद्धविराम सहमति भएलगत्तै पाकिस्तानले आफ्नो हवाई क्षेत्र खुकुलो बनाइसकेको छ ।
पाकिस्तानले भारतीय विमानहरूको ओभरफ्लाइटबाहेक अन्यका लागि आफ्नो हवाई क्षेत्र खोलिसकेको …
प्रतिनिधि सभाको आज बिहान ११ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन्।
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लोड गरी पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा टिपर करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्य गढी गाउँपालिका-७ का ४७ वर्षीय […]