बालुवाटारमा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक जारी

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारबाही, कार्य विभाजन, समसामयिक प्रस्तावका एजेन्डामाथि छलफल हुँदै छ ।

सम्बन्धित सामग्री

झाँक्रीको प्रतिक्रिया : पूरानै प्रडक्टमा नयाँ र्यापर मात्र लगाएको हो

काठमाडौं, १६ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आज बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई ओलीको गुटको बैठकको संज्ञा दिएकी छिन् । उनले आजको बैठकले गरेका निर्णयबाट कोही पनि भ्रममा पर्न नहुने पनि बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो लेखेकी हुन् । झाँक्रीले लेखेकी छिन्-” पुरानै Product मा नयाँ Wrapper मात्र […]

एमाले विवाद : समिट होटलमा तीनबुँदे मस्यौदामा सहमति खोज्ने ‘निर्णायक कसरत’

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुले ललितपुरको कुपण्डोलस्थित समिट होटलमा सहमति खोज्ने ‘निर्णायक कसरत’ गरिरहेका छन् । दुवै तर्फबाट...

देउवा र ओलीको तानातानमा माधव नेपाल

एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका निर्णयहरुबाट असन्तुष्ट बन्दै विपक्षी गठबन्धनमा सामेल भएका वरिष्ठ नेता माधवकुमार नेपाल तानातानमा पर्ने संकेत देखिएको छ ।नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र सो कमिटीले नेताहरुमाथि गरेको कारवाहीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिने आदेशपछि अध्य...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।