एमाले बैठक बस्दै, नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरणको जवाफबारे छलफल हुने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटी (दशौं महाधिवेशन आयोजक कमिटी)को बैठक शुक्रवार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरण जवाफबारे छलफल हुने एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।  यसअघि वैशाख ६ गते बसेको बैठकले कर्णाली प्रदेश सभामा पार्टीको ह्विप उल्लघंन गर्दै फ्लोर क्रस गरेको विषयमा कर्णाली प्रदेशका ५ र प्रतिनिधि सभाका २७ सांसदसँग स्पष्टिकरण सोधिएको थियो । ...

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवारको बन्द सूची बनाउन एमाले बैठक बस्दै

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलहरूलाई असोज २ र ३ गते बन्द सूची पेश गर्न आग्रह गरेको थियो।...

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन’bout छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर […] The post चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ ।  एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर […]

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ । ‘सुरुमा केन्द्रीय कार्यालयको बैठक बस्छ । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउँछ । सचिवालयले स्थायी कमि

तेस्रो धारका नेतासहित एमाले बैठक बस्दै

नेकपा एमालेको स्थायी समिति आज बस्दैछ । पार्टीभित्रको तेस्रो धारका नेताहरुसँग सोमबार भएको सहमतिअनुसार आज बैठक बोलाइएको हो । बैठक ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।आजको बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने छन् । नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबारको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष

एमाले बैठक बस्दै, तीन वटा प्रतिवेदन पेस हुने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ ।बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल

एमाले बैठक बस्दै, दशौं महाधिवेशनको तयारी केन्द्रित छलफल हुने

२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाएका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी […]

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ । पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुग

एमाले बैठक बस्दै, ओली कठोर निर्णयको तयारीमा

काठमाडौं, ६ वैशाख । नेकपा एमालेको बैठक आज बस्दैछ । एमाले आयोजक कमिटी बैठकले अनुशासनसम्बन्धी कारबाहीका महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ । आयोजक कमिटी सदस्य प्रकाश ज्वाला कारबाहीमा पर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन दिएको भन्दै माधवकुमार […]

चुनावी समिक्षा गर्न एमाले बैठक बस्दै

काठमाडौं, २६ असार–चुनावको समिक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ । सोमबार (आज) दिउँसो ४ बजे पार्टी