संघीयताको बनावटी अभ्यास भयो- हरिबोल गजुरेल

काठमाडौं :  नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्ने  बताएका छन्। ‘संघीयता अहिले उपहास भएको छ। के संघीयता छ?, अहिले संघीयता अभ्यास भइराखेको छ? बनावटी संघीयता अभ्यास भइरहेको छ?’ गजुरेलले प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै भने, ‘बनावटी संघीयता अभ्यास भइरहेको छ। वास्तविक…

सम्बन्धित सामग्री

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

धेरै सन्तुलन मिलाउन खोज्दा प्रचण्डलाई सकस भएको होः हरिबोल गजुरेल

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले धेरै सन्तुलन मिलाउन खोज्दा पार्टी अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयनमा सकस भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “प्रचण्डले विश्वासपात्र खोजेको  होइन, सन्तुलन मिलाउन खोज्नुभएको हो । कहिलेकाहीँ पार्टीमा जति जे […]

एमसीसी पास गरेर बीआरआईलाई बेवास्ता गर्न मिल्दैनः हरिबोल गजुरेल

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामीले संसदबाट एमसीसी त पास गर्यौं तर बीआरआईलाई बेवास्ता गर्यौं । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले एकातिर कोल्टे फेरेको […]

गठबन्धनको सबैभन्दा फाइदा माओवादीलाई भयोः हरिबोल गजुरेल

काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले ५ दलीय गठबन्धनो सबैभन्दा फाइदा आफ्नो पार्टीलाई भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने, “गठबन्धन चुनावका लागि मात्र थिएन, प्रतिगमनलाई परास्त गर्नका लागि थियो । केपी प्रवृत्ति परास्त हँुदैछ भन्ने स्थानीय […]

बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल

काठमाडौं, ४ जेठ : नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले काठमाडौंको मतदाता प्रतिक्रिया छ, […]

हाम्रो सहकार्य कांग्रेससँग हो, गुट-उपगुटसँग होइनः हरिबोल गजुरेल

काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसले दाबी गर्नुलाई अन्यथा रुपमा नलिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले भने, “गठबन्धन गर्ने भनेपछि कुनै ठाउँमा दाबी गर्नुलाई नराम्रो मान्दैनौं । भरतपुर महानगर नछाड्ने निर्णय कांग्रेसले […]

पछिल्लो समय प्रचण्डले राजनीतिमा लय समात्नुभएको छ : हरिबोल गजुरेल (भिडिओसहित)

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी विभाजनको खतरा टरेको बताएका छन् । एमसीसीको कारण पार्टीभित्र उत्पन्न विवाद पनि हिजोबाट समाधान भएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले […]

कसैले प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेको छैनः हरिबोल गजुरेल

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीभित्र प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्ने मत नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “माओवादीमा कसैले पनि प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेका छैनन् । प्रचण्डपथ भनेको नाम मात्र होइन, यसका अन्तर्वस्तु र अरुका अनुभव […]

एमाले ओलीको प्राइभेट पार्टी, प्रतिगमनकारीका नेता ओली: हरिबोल गजुरेल

काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारीका नेता भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “एमाले केपी ओलीको प्राइभेट पार्टीजस्तो भएको छ । एक्लै पार्टी चलाइरहेका छन् । उनी […]