काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले धेरै सन्तुलन मिलाउन खोज्दा पार्टी अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयनमा सकस भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “प्रचण्डले विश्वासपात्र खोजेको होइन, सन्तुलन मिलाउन खोज्नुभएको हो । कहिलेकाहीँ पार्टीमा जति जे […]